युरोप Archives | Page 38 of 138 | Khabarhub Khabarhub

युक्रेनमा उल्लेखनीय हताहति व्यहोरेको क्रेमलिनको स्वीकारोक्ति

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा रुसी फौजले उल्लेखनीय हताहति व्यहोरेको रुसी प्रशासन क्रेमलिनले स्वीकार गरेको छ । बेलायती टेलिभिजन स्काई न्युजलाई दिएको अन्तरवार्तामा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा जारी रुसी आक्रमणमा ‘उल्लेखनीय मात्रामा सैनिक गुमाएको’ स्वीकार गरेका हुन् । उनले यो क्षति ‘हाम्रा लागि ठूलो दुःखद घटना’ रहेको समेत बताए । आगामी दिनहरूमा रुसले युक्रेनमा…