Live on
Your Voice, Your Power
काठमाडौं– गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध ‘२४ घण्टा’ भित्र अन्त्य गर्ने वाचा गरेका थिए । सदाझैँ आफ्नो बोली फेर्दै ट्रम्पले गत साता आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता भएमात्रै यस समस्याको समाधान हुने बताएका थिए । सोमबार ट्रम्प र पुटिनबीच २ घण्टा लामो टेलिफोन वार्ता भयो । तर, अझै…