युरोप Archives | Page 44 of 138 | Khabarhub Khabarhub

शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै बेलायती पूर्व प्रधानमन्त्री पोल्याण्डतर्फ

काठमाडौं– बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै पोल्याण्डतर्फ लागेका छन् । पूर्व प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तस्वीर सार्वजनिक गर्दै रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएकाहरुलाई सहायता प्रदान गर्न आफैँ भ्यान चलाएर पोल्याण्डतर्फ लागेको बताएका हुन् । आफूले चलाएको भ्यानमा ‘न्यापीदेखि लिएर स्यानिटरीका सामान, न्यानो कपडादेखि लिएर प्राथमिक…