अन्तर्वार्ता « Khabarhub

प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ?

काठमाडौँ – सरकारले धेरै वर्षदेखि अपेक्षित राजस्व सङ्कलन र खर्च दुवै बढाउन सकिरहेको छैन । अधिक सम्भावनाबीच पनि सरकारले आर्थिक विकासलाई तीव्र गति दिन सकिरहेको छैन । अर्थतन्त्रमा त्राण भर्दै मुलुकलाई समृद्धि यात्रामा दौडाउन राजनीतिक नेतृत्व, सरकार र कर्मचारीतन्त्रको मुख्य भूमिका र क्षमता हुनुपर्ने हो । तर, अहिलेसम्मको अवस्थामा दलहरू प्रतिपक्षीमा रहँदा सरकारको दोष देख्ने…