अन्तर्वार्ता « Khabarhub

जेन-जी आन्दोलनका अगुवाको दुख- के सोचेँ मैले, के भयो अहिले…

जेन-जी आन्दोलनका अभियन्ता पुरुषोत्तम यादवलाई जेन-जी आन्दोलन घोषणा पूर्व भ्याई नभ्याई थियो । जबाफदेहिताविहीन राजनीतिक नेतृत्वले आफूलगायत तीन पुस्ताको भाग्य भविष्य स्वाहा पार्ने अवस्था देखेपछि उनको समूहले विद्रोह गर्ने निधो गर्‍यो ।  यसका लागि उनी समाजले ‘क्लिन’ मानेकाहरूको घरदैलोमा गएर समर्थन मागे । आफूले सामाजिक सञ्जालमा हालेका देश शुद्धीकरणका एजेन्डाप्रति मानिसहरूको ओइरो समर्थन पाएपछि पुरुषोत्तमलाई…