Live on
Your Voice, Your Power
नेकपा (एकीकृत समाजवादी) विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेता नेकपा (माओवादी केन्द्र)सँग एकताको तयारीमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेता भने एकताको विपक्षमा छन्। नेत्री रामकुमारी झाँक्रीले त माओवादीसँग भन्दा नेकपा (एमाले)सँगै एकता गर्दा उचित हुने बताइसकेकी छन्। यता अध्यक्ष नेपालले एमालेसँग एकता गर्दा विद्रोह पुष्टि नहुने बताउँदै आएका छन्।…