अन्तर्वार्ता « Khabarhub

कसरी शुरु भयो तिहारको सुखरात्रि ?

तिहार घरघरमा भित्रिएको छ । पशुपन्छीदेखि मानवसम्मको पूजा हुने तिहारलाई उज्यालोको पर्व मानिन्छ । जुनसुकै नाममा आउने यस्ता सांस्कृतिक पर्वले आपसी प्रेम र स्नेहलाई फलाउने फुलाउने काम गर्छन् । न जाडो, न गर्मीको याममा मनाइने तिहारको सांस्कृतिक महत्वबारे ज्यो. पं. डा. रुद्रनाथ अधिकारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश  : तिहारको यमपञ्चकसंग जोडिएको पशु, प्रकृति…