Live on
Your Voice, Your Power
दिनेश गजमेर, धरानबाट लामो समय पत्रकारिता गरेर २०७९ को स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यका रूपमा निर्वाचित भएका हुन् । मूलतः उनले दलित अधिकार र सामाजिक विषयमा कलम चलाए । उनी स्थानीय पत्रपत्रिका र केन्द्रका टेलिभिजनमा समेत काम गरेको झण्डै दुई दशकको अनुभवबाट राजनीतिमा प्रवेश गरेका हुन् । धरानको भड्किलो कार्यपालिका बैठकमा संयमित भएर…