अन्तर्वार्ता « Khabarhub

‘रविबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ’

आज विश्व मानवअधिकार दिवस ! नेपालमा मानवअधिकारको अवस्था, सरकारको जवाफदेहिता तथा चुनौतीबारे विमर्श हुँदैछ । १० वर्षे सशस्त्र युद्धका क्रममा भएका मानवअधिकार हननका घटनामा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने काम पनि नेपालमा बाँकी नै छ । राज्यकै निकायहरू अझैसम्म मानवअधिकार हननमा संलग्न रहेको आरोप लाग्ने गरेको छ । मानवअधिकार सुनिश्चित गर्न हाम्रा राज्यका निकायहरू, राजनीतिक पार्टी,…