Live on
Your Voice, Your Power
मिठो मसिनो खानुपर्छ भन्दै स्वादको मोहमा दैनिक चिल्लो, पिरो, अमिलो खाना खाएर भोजनसँग जोडिएको हाम्रो अनुशासन बिर्सिन्छौं। तर चिकित्सक भन्छन्- मानव स्वास्थ्यका आधारभूत तीनवटा कुरा हुन्छन् भोजनको व्यवस्थापन, व्यायामको व्यवस्थापन र तनावको व्यवस्थापन। यी तीनवटै कुरामा ध्यान पु-याउन नसक्दा मानिस अनेक रोगको शिकार भइरहेको छ। स्वास्थ्यसँग जोडिएका गम्भीर प्रकृतिका रोगको हामीले सामना गरिराखेका छौँ। हरेक…