अन्तर्वार्ता « Khabarhub

‘एमाले सरकार विघटन गरी कुम्लोकुटो थन्क्याएर बस्दैन’

वर्तमान प्रमुख सत्ता साझेदार दल नेकपा ९एमाले० को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । १०औं महाधिवेशन पछिको यो पहिलो बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधन तथा विभिन्न तहका नेताबाट पेश प्रतिवेदन नियाल्दा एमाले कम्तिमा तत्कालै वाम एकताको पक्षमा देखिँदैन । एमालेले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बोकेका समाजवादी ध्रुवीकरणको…