अन्तर्वार्ता « Khabarhub

माओवादी अब समाजवाद ल्याउनेगरी अघि बढ्छ

माओवादी नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध लिखित प्रतिवेदन पेश गरेपछि त्यसले पार्टी पङ्क्ति तरङ्गित छ । अध्यक्ष दाहालले उपमहासचिव समेत रहेका शर्माको असहमतिलाई  ‘अगुल्टो ठोसाइ’ भने पनि अन्य नेताहरू शर्माविरुद्ध उत्रिएका छन् । माओवादी बागमती प्रदेश बैठकमा पनि यसको बाछिटा देखियो । यी सबै समस्याको निदान पदाधिकारीको बैठकले गर्ने भनिएको छ । के…