अन्तर्वार्ता « Khabarhub

प्रधानमन्त्री ओलीसँग जादुमयी छडी छैन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले हाल २७५ सिट रहेको प्रतिनिधिसभालाई घटाएर १६५ सिटमा झार्नुपर्ने बताएका छन् । समसामयिक राजनीतिबारे खबरहबसँगको विस्तृत कुराकानीका क्रममा पूर्वकानूनमन्त्री समेत रहेका गुरुङले भने, ‘११० जनाको समानुपातिक सूचि बनाउने जुन प्रावधान छ, त्यसलाई हटाइदिउँ । १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र छन्, त्यसमै समानुपातिक बनाइदिऊँ ।’ कांग्रेस र एमालेको सहकार्यमा बनेको गठबन्धन…