Live on
Your Voice, Your Power
ताप्लेजुङमा मुक्कुमलुङ (पाथीभरा) बचाऊ आन्दोलन चलिरहेको छ । ०७७ सालदेखि संगठित रूपमा मुक्कुमलुङको संक्षरणका लागि संघर्ष जारी छ । ‘पाथीभरा’ नामलाई मौलिक मुन्धुमी ‘मुक्कुमलुङ’ नाममकरण गरिनुपर्ने सवालबाट यो आन्दोलनको शुरूवात भएको थियो । यसैबीच, २०७५ सालमा ‘पाथीभरा दर्शन केबलकार’ परियोजना ल्याइएपछि यो आन्दोलन चर्किन पुगेको थियो । गत वैशाख ३१ गते केबलकार निर्माणका निमित्त मुक्कुमलुङ…