Live on
Your Voice, Your Power
फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै दलका अधिकांश उम्मेदवार प्रचारप्रसारका लागि गाउँ–गाउँ पुगिसकेका छन्। अन्य दलले निर्वाचन तयारी अघि बढाइसक्दा आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली कांग्रेस पनि निकाससहित चुनावी मैदानमा उत्रिएको छ। नयाँ नेतृत्व, नीति र विचारसहित चुनावी प्रतिस्पर्धामा होमिएको कांग्रेसले यसपटक करिब ७८ प्रतिशत नयाँ अनुहारलाई अवसर दिएको दाबी छ। देश…