अन्तर्वार्ता « Khabarhub

के टाउको दुख्यो ? चिकित्सकको खबरदारी- पेनकिलर खाएर नबस्नुस्

टाउको दुखाई आमसमस्या हो। निरन्तरको टाउको दुखाइले नसोचेका परिणाम ल्याउने भएकाले आफैं चिकित्सक बनेर पेनकिलर नखान विज्ञहरुले सुझाएका छन्। टाउको कसलाई कतिबेला दुख्छ पत्तो हुन्न। सबै उमेर समूहकाहरु टाउको दुखाइका भागेदार बन्न सक्छन्। गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा आफूलाई थाहा पाउने गरी दुखाई भयो भने त्यसलाई टाउको दुखेको मानिन्छ।  टाउको दुख्नु कुनै छुट्टै रोग…