अन्तर्वार्ता « Khabarhub

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थान पक्ष फागुन २१ गतेको निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्ने पक्षमा छैन। तर इतर पक्ष भने निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने अडानमा छ। यी दुई पक्षबीच कुरा नमिल्दा कार्यतालिका पनि सार्वजनिक हुन सकेको छैन। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र…