Live on
Your Voice, Your Power
जेन–जी आन्दोलनको म्यान्डेटमा गत भदौ २७ गते गठित अन्तरिम सरकारले यही फागुन २१ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गर्यो । परिवर्तनको मागसहित भएको दुई दिने आन्दोलनको मर्मअनुरूप देशकै ठूलो नेपाली कांग्रेसलाई पनि नेतृत्व फेर्नुपर्ने दबाब छ । नयाँ म्यान्डेटअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर जनतामा जानुपर्ने आवाज कांग्रेसको एउटा ठूलो पंक्तिले बोकेको छ ।…