Live on
Your Voice, Your Power
मानिसहरुमा मष्तिष्कघात अर्थात ब्रेनस्ट्रोक बुढापाकाहरुमा मात्रै हुन्छ भन्ने गलत धारणा छ । तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिहरुमा पनि यो समस्या देखिन थालेको छ । अब ब्रेनस्ट्रोक समस्यासँग उमेरको कुनै सम्बन्ध रहेन भन्दा फरक पर्दैन । लिंगको हिसाबले हेर्दा पनि यो समस्या महिलाहरुमा भन्दा बढी देखिएको छ । ब्रेनस्ट्रोक समस्या र यसको जोखिमका…