Live on
Your Voice, Your Power
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल अर्थविद् हुन्। उनले सन् १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। लिगलसँग सन् १९८१ मा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार पदमा रहेर काम गरेको अनुभव छ। सन् १९९१ मा योजना आयोगको सदस्य नियुक्त भएका उनी सन् १९९५ र १९९७ गरी दुई पटक योजना आयोगको उपाध्यक्ष बने। लिगलले लामो समयसम्म…