अन्तर्वार्ता « Khabarhub

‘प्रचण्डकै कारण माओवादी कमजोर भयो’

स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) अहिले उक्त गठबन्धनलाई निरन्तरता दिने तर कुन ढङ्गले दिने भन्ने आन्तरिक छलफलमा निरन्तर लागिपरेको छ। कहिले वाम गठबन्धन त कहिले  समाजवादी केन्द्र बनाउने भन्दै एमालेसँग छलफल अगाडि बढाएका विषय पनि सतहमा आएका छन् । माओवादीले समाजवादी केन्द्र किन बनाउन चाहेको छ ? वाम गठबन्धनको सम्भावना कति…