Live on
Your Voice, Your Power
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा केही दिनयता नेपालमा चर्चा भइरहेको छ । विसं २०७४ सालको भदौ २९ गते अमेरिकामा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । जसलाई संसदबाट अनुमोदन गर्नु पर्ने हुन्छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा एमसीसीका विषयमा चर्को बहस भयो ।…