अन्तर्वार्ता « Khabarhub

अफगानिस्तानमा गृहयुद्ध सकिएको छैन, हामी प्रतिकार गर्छौं

पछिल्ला दिनहरूमा अफगान युद्ध सकिएको धारणा सहितका हेडलाइनले सञ्चार माध्यममा प्राथमिकता पाए । अमेरिकी सेना फर्किएको साँचो हो तर दशकौँ लामो गृहयुद्धले निरन्तरता पाउने नै छ । यथार्थमा युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । जहाँ तालिवानले देश पूरै कब्जा गरेको छ तर उनीहरूको प्रतिरोध गर्ने शक्ति पनि तयार हुँदैछ । यो प्रतिरोधको नेतृत्व सान्ध्रुस्टबाट…