अन्तर्वार्ता « Khabarhub

विषादी परीक्षण रोक्न भारतले पठाएको पत्र दबाब होइन ‘नोट भर्भल’ हो- पूर्व राजदूत उपाध्याय

भारतलगातयका देशबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने सरकारी निर्णय र त्यसलाई रोक्ने अर्को निर्णयले पछिल्लो केही दिन यता नेपालको राजनीति तरंगित बनेको छ। हुनत परीक्षणलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। तर विषादी परीक्षण रोक्ने निर्णय भारतको दबाबमा सरकारले गरेको कतिपयको बुझाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नै सरकार…