जीवनशैली « Khabarhub

आज ‘चकलेट डे’ : चकलेट दिएर माया आफ्नो बनाउनुहोस्

काठमाडौं- आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् । चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा हो । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग गरिन्छ ।  विशेष गरी…