Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय र आचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु । दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद बिहानको समयमा केन्द्रित हुने गरेको छ किनकि बिहानीले पूरै दिनलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । आयुर्वेदका अनुसार दिनचर्या…