Live on
Your Voice, Your Power
काठमाडौं- सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या देखिनुका सात प्रमुख कारण औँल्याउँदै प्रत्येक पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनका अनुसार यी कारणहरूलाई समयमै सुधार्न सके सुगरलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिन्छ । १. व्यायाम तथा शारीरिक गतिविधिको कमीशारीरिक गतिविधि कम हुँदा शरीरले ग्लुकोज प्रयोग गर्न सक्दैन, जसले रगतमा चिनीको…