समाचार Archives | Page 1001 of 8514 | Khabarhub Khabarhub

आजको मौसम पूर्वानुमान : पहाडका एक-दुई स्थानमा हल्का वर्षा, तराईमा हुस्सु

काठमाडौं - हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली…