Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा नेतृत्व हस्तान्तरण गरेर जाने प्रस्ताव राखेका छन्। तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले परिस्थिति जटिल भएकाले अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण गरेर जानु उचित रहेको बताए। गैरेले परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्न समेत आग्रह गरे। 'प्रस्तुत प्रस्ताव पूर्ण…