समाचार Archives | Page 1016 of 8491 | Khabarhub Khabarhub

मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर

काठमाडौं - भ्रष्टाचार प्रकरणमा मुछिएपछि निलम्बित भएका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् । मुख्यसचिव अर्याल र एक निजी कम्पनीसहित १० जना प्रतिवादीले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट बुधबार सफाइ पाएका हुन् । यो मुद्दामा विशेष अदालतले दुईजना प्रतिवादीलाई भने दोषी ठहर गरेको छ। यो मुद्दामा विशेष अदालतले गत कात्तिक ५ गतेदेखि निरन्तर…