Live on
Your Voice, Your Power
तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरूको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। व्यवस्थापक बमरेलमाथि दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ । 'सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई…