समाचार « Khabarhub

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं- तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार तराई–मधेशका जिल्लामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १५ जना उच्च अधिकृत खटाइएको हो। १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई…