Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा उपलब्ध कोशी र मधेसका जनप्रतिनिधिसँग छलफल गरेका छन् । उनले काठमाडौंमा भएका पदाधिकारी केन्द्रीय सदस्य सांसदहरू र कांग्रेस नेतृत्वमा रहेका विभिन्न व्यक्तिसँग भर्चुअल र फिजिकल संवाद गरेका हुन्। संवाद गरेको जानकारी दिँदै इलामका सांसद मिसकल राईले सभापति थापाले सबैलाई सद्भाव कायम राख्न अनुरोध गरेको बताए।…