समाचार « Khabarhub

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।  लामो समयदेखि पुल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा तथा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् । पुल निर्माण सम्पन्न नहुँदा कमला नदीमा नियमित र सहज यातायात सञ्चालन…