Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवाहरूलाई सकारात्मक सोच मात्रै राख्न सुझाएकी छन् । विद्यालय र विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न पनि उनले युवाहरूलाई सुझाएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालका कयौँ…