समाचार « Khabarhub

झलनाथ खनालले भने- सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ 

काठमाडौ‍ं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिएका छन्  । जेन-जी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत…