समाचार Archives | Page 1040 of 8388 | Khabarhub Khabarhub

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको दाबी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित राप्रपा नेपाल उपत्यकाको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताए । थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेका ठूला नेता संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने…