Live on
Your Voice, Your Power
काठमाडौं– विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चालमार्फत सो सेवा प्रदान गरेको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरूको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जालमार्फत निःशुल्क आँखा…