Live on
Your Voice, Your Power
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघको १२औँ महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । एनआरएनएको दुईपक्षबीच एकताको सहमति भएपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको हो । उक्त मितिभित्र १२ औँ महाधिवेशन सम्पन्न गर्दा २०२५ मे ३–४ मा आयोजित एकताको…