समाचार « Khabarhub

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा आज पनि विषादी भेटिएको छ ।   केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले गरेको परीक्षणमा रायोको साग उपभोग अयोग्य रहेको पाइएको हो । प्रयोगशालाको प्रतिवेदन अनुसार रायोको सागको नमुनामा कार्बामेट १५.२९९ प्रतिशत र अर्गानोफस्फेट ५४.९२९ प्रतिशत विषादी अवशेष भेटिएको छ।…