Live on
Your Voice, Your Power
काठमाडौं - लुका मोड्रिच रियल म्याड्रिडको तर्फबाट मैदानमा उत्रने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। ३९ वर्षीय उनी शनिबार राति भएको स्पेनिस ला लिगाको सेल्भा भिगोसँगको खेलमा मैदानमा प्रवेश गरेपछि नै सो कीर्तिमान बनेको हो। खेलमा रियल म्याड्रिड २-१ ले विजयी भयो। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका उनको पासमा ६६ औँ मिनेटमा…