समाचार « Khabarhub

प्रधानमन्त्रीज्यू ! जवाफ हृदयबाट पाऊँ

डा. गोविन्द केसी आमरण अनशनमा बसेको आज २५ दिन भयो । यो उनको उन्नाइसौँ अनशन हो । उनी आठ वर्षअघि पहिलो अनशन बसेका थिए । उनको माग चिकित्सा शिक्षा, चिकित्सा सेवा र चिकित्सा शिक्षा प्रशासनमा सुधार हो । उनले अनशनबाट सुधारका केही काम गर्न विगतका सरकारहरूलाई बाध्य बनाए । बेथिति अझै उस्तै छ । सरकारले…