समाचार « Khabarhub

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर, बागलुङ र पर्वतमा कालीगण्डकीमा भने मध्य बर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ । विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ । मध्यरातमा ठूला मेसिननै प्रयोग गरेर क्रसर सञ्चालक, निर्माण व्यवसायीले बालुवा झिक्ने काम गर्छन् ।…