समाचार « Khabarhub

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं - काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार प्रहार हुँदा प्यूठानका २२ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–वेल्बासमा जन्मिएका तथा हाल दाङको घोराही उपमहानगरपालिका–१७ बस्दै आएका बसन्त कालाथोकी रहेका छन् । उनी शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका थिए । प्रहरीका अनुसार होस्टलमै बस्ने शेखर यादव र प्रमित पटेलले…