समाचार Archives | Page 1075 of 8519 | Khabarhub Khabarhub

बोर्नमाउथसँग २-० ले पराजित हुँदा आर्सनललाई उपाधि यात्रामा धक्का

काठमाडौं - इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित आर्सनल बोर्नमाउथसँग २-० ले पराजित भएको छ। भियाली रङ्गशालामा भएको खेलमा विलियम सालिबाले रेड कार्ड पाएका हुन्। उनको क्यारियरको यो पहिलो रेड कार्ड समेत थियो। लियो नार्डो ट्रोसकार्डले खराब पास दिएपछि एभानिल्सनले दबाब दिएका थिए। सो दबाब रोक्ने क्रममा सालिबाले रेड कार्ड पाएका…