Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय कृषकलाई उत्पादनसँग जोडेर व्यवसायीक र तथा उद्यमी बनाउन थालेको छ । पालिकाले स्थानीय कृषकलाई कृषिमा व्यवसायी र आत्मनिर्भर बनाउन केही गैरसरकारी संस्थासँग समन्वय गरेर अहिले तिनै कृषकले उत्पादन गरेका उत्पादन काठमाडौंसम्म खपत हुन थालेका छन् । पालिकाले दुई वटा गैरसरकारी संस्था हेफर र सामुदायिक विकास मञ्च नेपालसँगको साझेदारमा पालिका भित्रका…