Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् । उनले नेपालमा राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त भएको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘राजतन्त्रबारे मलाई खासै केही भन्नु छैन । यो एउटा सडेगलेको पुरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो…