समाचार « Khabarhub

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जनकपुरधाम- जेन-जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।  जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए ।  गत भदौ २४ गते गरिएको आगजनीबाट  दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा…