समाचार Archives | Page 1091 of 8530 | Khabarhub Khabarhub

यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी

काठमाडौं - जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिविरुद्ध जारी गरेको पक्राउ पुर्जी सार्वजनिक भएको छ । जिल्ला अदालत कास्कीबाट शुक्रबार नै पक्राउ अनुमति लिइ लामिछानेसहित १४ जनाविरुद्ध एकै दिन पक्राउ पुर्जी जारी भएको हो । ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्धमा’ विषयक पक्राउ पुर्जीमा जाहेरीवाला कृष्णप्रसाद जैसीको नाम समेत उल्लेख…