Live on
Your Voice, Your Power
म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर सडकखण्ड निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामो सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या,…